Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Showing posts with label Nepali katha. Show all posts
Showing posts with label Nepali katha. Show all posts

Saturday, 22 July 2017

प्रेरक कथा nepali motivational story.


 प्रेरक कथा nepali motivational story.


उटा कम्पनीमा काम गर्ने सबै कर्मचारी अफिस बाहिर जम्मा भएका थिए । बाहिर ढोकामा एउटा सूचना टाँसिएको थियो । सूचना यस प्रकार थियो -' हिजो यस कम्पनीमा तपाईंहरूको प्रगतिलाई अवरोध गर्ने मानिसको निधन भयो ।' सबै कर्मचारी मित्रहरूलाई श्रद्धान्जलीका लागि उपस्थित भइदिन अनुरोध छ। '
सुरूमा त सहकर्मीको मृत्युको समाचारले सबैलाई दुखी बनायो । तैपनि सबै जान्न आत्तुर थिए , आखिर त्यो मान्छे को रहेछ जो उनीहरूको प्रगतिको बाधक थियो । सबैले एकछिन सोचे- 'कमसेकम त्यो मान्छे त मर्यो जसले हाम्रो प्रगति रोकेको थियो ।'
एक एक गरेर कर्मचारीहरू कफि
नजिक गए । जब उनीहरूले कफिनभित्र हेरे सबै अचम्मित र स्तब्ध भए ।कुनै चिजले उनीहरूको अन्तरआत्मालाई छोयो ।
कफिनभित्र एउटा ऐना थियो । सबैले त्यो ऐनामा आफ्नो अनुहार देखे ।
ऐनासँगै
एउटा कागजमा लेखिएको थियो - 'तिम्रो प्रगतिको बाधक कोही छ भने त्यो तिमी नै हौँ । अरू कोही तिम्रो प्रगतिका लागि बाधक हुन सक्दैन । '
हाम्रो जीवन परिवर्तन हुँदैन तब सम्म जबसम्म हामी परिवर्तन हुँदैनौँ । हाम्रो जीवनका लागि हामी जिम्मेवार छौँ, अरू होईन ।
एउटा फुल जब बाह्य बलले फुट्छ जीवन समाप्त हुन्छ तर जब यो भित्री बलले फुट्छ जीवन सुरू हुन्छ ।

Motivational story in nepali, How do we get wisdom?

Motivational story in nepali, How do we get wisdom?

        एक युवकले सुकरातलाई सोधे- ' मलाई बुद्धि कसरी मिल्न सक्छ ?'
'मसँग आऊ', सुकरातले जवाफ दिए । त्यस युवकलाई लिएर सुकरात नदीमा गए र उसको शिर डुबाइ दिए । उनले युवकको शिर सासको लागि नछट्पटाउँदासम्म डुबाइरहे । अनि उसलाई छोडिदिए ।
जब युवक केही सहज अवस्थामा आयो तब सुकरातले उसलाई सोधे- 'जब तिम्रो शिर पानीमा डुबेको थियो, त्यसबेला तिमीले सबैभन्दा बढी के को चाहना गरयौ ?'
'हावाको' युवकले उत्तर दियो ।
डुबेको बेला हावा चाहेजस्तै बुद्धिलाई चाहने हो भने त्यो अवश्य मिल्नेछ ।

please Don't copy. Share if you like it.

Translated and abridged By :- Surendra Ojha

प्रेरक कथा Nepali inspirational story

 प्रेरक कथा Nepali inspirational story



एक जना गाउँका प्रतिष्ठित व्यक्तिले सबै गाउँले भेला भएको बेला घोषणा गरे- 'भोली एउटा भव्य पार्टी हुँदैछ ।त्यो पार्टीका लागि खीर बनाउन प्रत्येक घरबाट एक- एक लिटर दूध गाउँको बीचमा राखिएको एउटा ठूलो कडाहीमा हाल्नु होला ।' भोलीपल्ट उज्यालो नहुँदै झिसमिसेमै सबै गाउँलेले कडाहीमा दूध हाल्न सुरू गरे । तर अच्चम बिहान हेर्दा कडाही त पानीले भरिएको थियो । सबै गाउँले यो सोच्दै पानी हालेर गएकि आखिर सबै दूध हालेर गइराछन् त म एकजनाले पानी हालेर के नै फरक पर्छ र ? 

प्रत्येक व्यक्तिले इमान्दारी पूर्वक गरेको प्रयासले नै कुनै सामूहिक कार्यलाई सफल बनाउन सक्छ । जतिखेर हामी सोच्न सुरू गर्छौ कि अरूले गरेको प्रयासले नै मेरो काम पनि भइहाल्छ त्यतिखेर नै असफलताको सुरूवात हुन्छ
 please Don't copy. Share if you like it.

Translated and abridged By :- Surendra Ojha

Saturday, 24 June 2017

प्रेरक कथा Motivational story in nepali. Translated By Surendra Ojha


Motivational story in nepali.

 प्रेरक कथा


एक जना ब्याकरणका पण्डित डुङ्गामा बसेका थिए । उनले डुङ्गा चालकसँग ब्याकरणको धेरै प्रशंसा गरे । उनले डुङ्गा चालकलाई सोधे - 'के तिमीले ब्याकरण पढेका छौ?' बिचारा डुङ्गा चालक, ब्याकरण के जानोस् । उसलाई त कालो अक्षर भैसी बरावर । उसले भन्यो - 'पण्डित जी ब्याकरण भनेको के हो , त्यो त मलाई थाहा छैन् ।' पण्डितले दुख व्यक्त गर्दै भने - 'हत्तेरी, यत्ति पनि थाहा छैन् तिमिलाई ! तिम्रो अहिले सम्मको जीन्दगी ब्यर्थ गयो ।' पण्डितको यो कुरा सुनेर उसलाई साह्रै नराम्रो लाग्यो । तर ऊ केही बोलेन् 
संयोगबस् त्यही
बेला ठूलो आँधी आयो । डुङ्गा तल माथि हुन थाल्यो । डुङ्गा चालकले पण्डितजीलाई सोध्र्यो -'पण्डितजी हजूरलाई पौडि खेल्न आँउछ कि आँउदैन् ? '
                                                                                    
Nepali Katha
Nepali Story Translated by Surendra Ojha


Translated and abridged By :- Surendra Ojha

Sunday, 17 April 2016

Nepali story. Inspirational .Moral story in nepali

Motivational, inspirational and moral story in nepali font.
Nepali katha.
एउटा पहलवान जस्तो ठूलो शरीर भएको मनिस आफ्नो सामान लगेर एउटा स्टेशन मा ओर्लियो। उस्ले एउटा टैक्सी वालालाई सोध्यो मलाइ मन्दिर जनु टैक्सी वाला ले भन्यो २०० रुपयामा लग्छु। त्य्स पहल्वानले आफ्नो बुद्धिमनि देखाउदै  उस्लेभन्यो कहा येति नजिक को २०० रुपया। तपाइ टैक्सी वाला लुट्दै हुनु हुन्छ  यति नजिक को २०० रुपया कसरी हुन्छ आफ्नो समन आफै लगेर जन्छु त्यो मनिस अलि बेर अघि सम्म हिदछ अनि अझ प्रस्न गर्दछ भाइ अब मैले धेरै दुरि सम्म हिडिसके अब भन कति पैसा लिन्छौ। टैक्सीवालाले जवाब दिदै भन्यो अब ४००रुपया।
टैक्सीवाला लाइ सुनेर त्यस मनिस ले  भन्यो पहिला २०० रुपया अनि अहिले चाहि ४०० रुपया किन
टैक्सी वालाले जवाबमा भन्यो ; महोदय यति बेर सम्म तपाइ बिपरित बाटो हिडदै हुनु हुन्छ  जबकि मन्दिर आर्को तर्फ
त्यो पहल्वान केहि नबोलि चुप्चाप टैक्सी मा बस्यो
यसै गरि हामी जिन्दगी मा धेरै पल्ट बिना गम्भीरता पुर्बक सोचेर काम गर्छौ आफ्नो मेह्नत आफ्नो बहुमुल्य समय बर्दबाद गर्दछौ त्यस कामलाइ आधा मै छोड्छौ। कुनै पनि काम हाथ मा लिनु अघि सोच बिचार गरेर लिनु पर्दछ जुन काम हामी गरिरहेका छौ त्यो हाम्रो लक्ष्यको हिस्सा हुनु पर्दछ ।
एउटा कुरा याद राख्नुस कि सधै सही दिशा भयो भने मत्र हम्रो मेह्नतले रङ देखाउछ यदी दिशा नै गलत भने हामी ले जती सुकै मेह्नेत गरे पनि फाइदा हुने छैन

त्यसैले दिशा तय गर्नुस सफल्ता तपाइको हातमा हुने
Thanks for being part of motivational talk with raaz.
Stay positive, stay motivated and stay blessed.
Do share your thoughts and views. Would be glad to talk to you. 

Motivational story in Nepali. Nepali font. Nepali inspirational and moral story.


Nepali katha. Nepali motivational story. Inspirational story . Moral story.
एउटा कुरा याद राख्नुस कि सधै सही दिशा भयो भने मत्र हम्रो मेह्नतले रङ देखाउछ यदी दिशा नै गलत भने हामी ले जती सुकै मेह्नेत गरे पनि फाइदा हुने छैन
त्यसैले दिशा तय गर्नुस सफल्ता तपाइको हातमा हुने

Wednesday, 31 December 2014


Motivational story in nepali font.. nepali inspirational katha
एकदिन महात्मा गान्धी निवासमा गान्धीलाई भेट्न एक महिला गुलियो बढी खाने आफ्नो बच्चालाई लिएर गइछन् । उनले गान्धीसँग अनुरोध गरिछन्, मेरो बच्चा बढि गुलियो खान्छ । त्यसकारण उसलाई अब गुलियो नखान सम्झाई दिनुस् । गान्धीले ती महिलाको कुरा सुनिसकेपछि भनेछन्, भोली बच्चा लिएर आउनु ।
दोश्रो दिन ती महिला आफ्नो बच्चा लिएर गान्धीकहाँ पुगिन् । गान्धीले बच्चालाई आफ्नो काखमा राख्दै भनेछन् बाबु, गुलियो धेरै खानाले तिम्रा दाँत बिग्रन्छन् र बिरामी हुन्छौं । त्यसैले अबदेखि गुलियो नखानु । गान्धीको कुरा सुनेर बच्चाले टाउको हल्लाएर सहमति जनाएछ ।
त्यसपछि ती महिलाले भनिछन्, महात्मा जी यति कुरा हिजै भनिदिनु भएको भए मैले आज दुःख पाउनु पर्ने नै थिएन नि । जवाफमा गान्धीले भनेछन्, बहिनी हिजोसम्म म पनि गुलियो आफैं खान्थें कसरी बच्चालाई गुलियो नखाउ भनेर भन्न सक्थें । तर, आज त मैले पनि गुलियो खान छाडिदिए र पो उसलाई पनि यसो भन्न सकें त ।
नत्र जुन कुरा मैले आफैंमा लागू गरेको छैन त्यो कुरा अरुलाई लागू गर भनेर कसरी मैले उपदेश दिउँ ? तर, तपाईंलाई भएको दुःखप्रति म क्षमा प्रार्थी छु । गान्धीको कुरा सुनिसकेपछि ती महिला छक्क पर्दै उनलाई धन्यवाद दिएर आफ्नो बच्चा सहित घर फर्किन् ।
Read nepali katha, nepali katha padhnus..


Motivational story in Nepali.. MOthers love,, aama ko maya


Motivational story in Nepali.. MOthers love,, aama ko maya

छोरा पढी लेखी ठुलो मान्छे बन्यो । पिताको स्वर्गवासपछि आमाले सकिनसकी काम गरेर छोरालाई यो लायक बनाएकी थिईन् । तर छोरालाई बिस्तारै लाग्न थाल्यो, आमाले पढेकी छैनन् , हाम्रो लेभल नै मिल्दैन । एकदिन उसले मुख फोरेर भन्योः आमा तपाईले मलाई यहाँसम्म ल्याउन कति खर्च गनुभो, ब्याज समेत लेखेर दिनुस्, म तिर्छु अनि हामी सुखले अलग अलग बसौँला । आमाले सोचेर भनिनः हिसाब लामो छ बाबु , मलाई केहि समय सोच्न देऊ......
हुन्छ हतार छैन केहि दिनमा भन्नुहोला भनेर छोरा बाटो लाग्यो । रात पर्यो , आमा एउटा लोटामा पानी भरेर छोराको कोठामा पुगिन् । छोरा निदाएको थियो । उनले ओछ्यानको एक भागमा पानी हालिन् । छोरोले कोल्टै फेर्दै गयो , आमाले ओछ्यानमा ठाउँ ठाउँमा पानी हाल्दै गईन् । दिक्क भएर छोरा उठ्यो र ठुलो स्वरमा भन्योः के हो आमा तरिका किन मेरो ओछ्यानभरि पानी हाल्नुभाको ? आमाले भनिनः छोरा तिमीले मलाई पुरै जिन्दगीको हिसाब बताउनु भनेको हैन ? म हिसाब गर्दै थिए कि सानोमा तिमीले कतिपटक मेरो ओछ्यान हिलो पारिदियौ र म रातभर जागा भएकी थिए.... यो त पहिलो रात हो छोरा, यतिमै तिमी तर्सियौ ? मैले भर्खरै हिसाब शुरु गरेकी छु , हिसाब गर्दै गए भने तिमीले कहिले तिर्न सक्दैनौ छोरा !
Read nepali motivational storuies in nepali font.. nepali motivational katha..





आमाको यो कुरा सुनेर छोराको मनमा ठुलो धक्का पुग्यो र ऊ रातभर निदाउन सकेन । अन्नतः उसले थाहा पायोः आमाले जुन गुन लगाएकी हुन्छिन् त्यो कहिले तिर्न सकिन्न , आमाको माया, शीतल छाया, आमाले उठाएको दुःखः त्यो अमुल्य हुन्छ अनि सदा अमर रहन्छ ।

Saturday, 20 December 2014

Nepali motivational katha: story

Motivational story in nepali font. Nepali Katha

एक पटक मन्दिरको बलेनीमा रहेको ढुङ्गाले मन्दिरभित्र राखिएको ढुङ्गाको मुर्तिलाई सोध्छ " साथी, साथी, तिमी पनि पहाडबाटै झरेको  
पनि पहाडबाटै झरेको , तिमी पनि ढुङ्गा पनि ढुङ्गा तर पनि मान्छेहरु तिमीलाई सधैँ पूजा गर्छन् , फूल प्रसाद चढाउँछन् ढोग्छन् पनि तर मलाई भने किन सधैँ आची कुल्चेका खुट्टाले कुल्चिछन् ??" मन्दिर भित्रको ढुङ्गाको मुर्तिले जवाफ दिन्छ - " हो साथी, हाम्रो जात एउटै , थातथलो पनि एउटै त्यतिमात्र होइन हामी माथि बजारिएको छिनोको चोट पनि एउटै तर जब मानिसले तिमी माथि एक चोट के हिर्काएका थिए तिमी प्याट्ट फुटेर दुई टुक्रा भयौँ त्यसैले तिमीलाई मान्छेले जुत्ता पुछ्ने सिँढी बनाए हुन माथि पनि छिनोको चोट बर्सिएकै हो तर मैले त्यो चोटलाई सहेँ त्यसैले आज तिमि त्यहाँ छौ यहाँ छु "
त्यसैले मित्रहरु , सबै चोट खानेहरु सफल हुदैनन् , सफल तिनै हुन्छन् जसले चोट खप्न जानेका हुन्छन्

Thanks for being part of  motivational talk with Raaz. 
For more stories visit our website's hompage: www.motivationaltalkwithraaz.com
Stay positive, stay motivated and stay blessed.
-Raaz Ojha

 
Google+