Sunday 17 April 2016

Nepali story. Inspirational .Moral story in nepali

Motivational, inspirational and moral story in nepali font.
Nepali katha.
एउटा पहलवान जस्तो ठूलो शरीर भएको मनिस आफ्नो सामान लगेर एउटा स्टेशन मा ओर्लियो। उस्ले एउटा टैक्सी वालालाई सोध्यो मलाइ मन्दिर जनु टैक्सी वाला ले भन्यो २०० रुपयामा लग्छु। त्य्स पहल्वानले आफ्नो बुद्धिमनि देखाउदै  उस्लेभन्यो कहा येति नजिक को २०० रुपया। तपाइ टैक्सी वाला लुट्दै हुनु हुन्छ  यति नजिक को २०० रुपया कसरी हुन्छ आफ्नो समन आफै लगेर जन्छु त्यो मनिस अलि बेर अघि सम्म हिदछ अनि अझ प्रस्न गर्दछ भाइ अब मैले धेरै दुरि सम्म हिडिसके अब भन कति पैसा लिन्छौ। टैक्सीवालाले जवाब दिदै भन्यो अब ४००रुपया।
टैक्सीवाला लाइ सुनेर त्यस मनिस ले  भन्यो पहिला २०० रुपया अनि अहिले चाहि ४०० रुपया किन
टैक्सी वालाले जवाबमा भन्यो ; महोदय यति बेर सम्म तपाइ बिपरित बाटो हिडदै हुनु हुन्छ  जबकि मन्दिर आर्को तर्फ
त्यो पहल्वान केहि नबोलि चुप्चाप टैक्सी मा बस्यो
यसै गरि हामी जिन्दगी मा धेरै पल्ट बिना गम्भीरता पुर्बक सोचेर काम गर्छौ आफ्नो मेह्नत आफ्नो बहुमुल्य समय बर्दबाद गर्दछौ त्यस कामलाइ आधा मै छोड्छौ। कुनै पनि काम हाथ मा लिनु अघि सोच बिचार गरेर लिनु पर्दछ जुन काम हामी गरिरहेका छौ त्यो हाम्रो लक्ष्यको हिस्सा हुनु पर्दछ ।
एउटा कुरा याद राख्नुस कि सधै सही दिशा भयो भने मत्र हम्रो मेह्नतले रङ देखाउछ यदी दिशा नै गलत भने हामी ले जती सुकै मेह्नेत गरे पनि फाइदा हुने छैन

त्यसैले दिशा तय गर्नुस सफल्ता तपाइको हातमा हुने
Thanks for being part of motivational talk with raaz.
Stay positive, stay motivated and stay blessed.
Do share your thoughts and views. Would be glad to talk to you. 

0 comments:

Post a Comment

 
Google+