Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Showing posts with label Readers post. Show all posts
Showing posts with label Readers post. Show all posts

Saturday, 24 June 2017

प्रेरक कथा Motivational story in nepali. Translated By Surendra Ojha


Motivational story in nepali.

 प्रेरक कथा


एक जना ब्याकरणका पण्डित डुङ्गामा बसेका थिए । उनले डुङ्गा चालकसँग ब्याकरणको धेरै प्रशंसा गरे । उनले डुङ्गा चालकलाई सोधे - 'के तिमीले ब्याकरण पढेका छौ?' बिचारा डुङ्गा चालक, ब्याकरण के जानोस् । उसलाई त कालो अक्षर भैसी बरावर । उसले भन्यो - 'पण्डित जी ब्याकरण भनेको के हो , त्यो त मलाई थाहा छैन् ।' पण्डितले दुख व्यक्त गर्दै भने - 'हत्तेरी, यत्ति पनि थाहा छैन् तिमिलाई ! तिम्रो अहिले सम्मको जीन्दगी ब्यर्थ गयो ।' पण्डितको यो कुरा सुनेर उसलाई साह्रै नराम्रो लाग्यो । तर ऊ केही बोलेन् ।
संयोगबस् त्यही
बेला ठूलो आँधी आयो । डुङ्गा तल माथि हुन थाल्यो । डुङ्गा चालकले पण्डितजीलाई सोध्र्यो -'पण्डितजी हजूरलाई पौडि खेल्न आँउछ कि आँउदैन् ? '
                                                                                    
Nepali Katha
Nepali Story Translated by Surendra Ojha


Translated and abridged By :- Surendra Ojha

Saturday, 2 January 2016

Poem By D.N. Joshi. चंचल मन भित्र आएका चंचल बिचार हरु (डि.एन जोशी)

        चंचल मन भित्र आएका चंचल बिचार हरु    (डि.एन  जोशी)
D.N. Joshi


यो चंचल मन गणन गर्दछु, पाउछु यो अगन्न्य

गंज्यांग गुन्जुंग मन भरि  सपना, लाग्न थाले अरण्य  ᶦ




सोच्दा सोच्दै गुनगुन गरि, मान्दछु गंन्य मान्य
खोक्रो  सपना टुलुटुलु हेरी ,घर धमिरो   असाम्य  ᶦ                                     
मान्छु, आफुलाई गतिबोधक  क्रिया,हुदैछु गंजा गोल
भन्देउ न  उर्वशी हो!! चंचल मनलाई, कति हो तोलमोल ?
आउछन मनमा  गुमस्ता मनभरी सधै, हुनलाई साकार
सक्दैन यो चंचल मनले, अड्ड्किन्छ  वारपार ᶦ
गुर्र्रागुर्र्री मनभरी कहिले, कहिले गुलजार
कहिले हुन्छ गुढ़पुरुष यो, बुझ्नलाई यो संसार ᶦ
कहिले गोकर्ण कहिले पशुपतिनगरि,यो मन लिला अपार
वाह ! वाह! हे मन ! नतमस्तक भए, छौ महा  गोटी चालᶦ
गोपिनिले श्री कृष्ण मा, मन लगायो मनैले
देवराजन  इन्द्रले तरुनी हरुमा, मोह्चाल्यो मनैले ᶦ
त्येही हाँगोमा बसिकन रुखै काटन्लाग्यो  मनैले
माया गर्ने  मायाविनिलाई, मायिक बनायो मनैले ᶦ
हे मर्रा  मालती मन नमन गर्दछु, हौ  तिमि मालकार
धन्य हे !राशलीला मन मोहिनी ज्यु, मूल्य तिम्रो अपारᶦ
कहिले बुन्छेउ माहुरी घर तिमि, शब्द रुपी महल को
कहिले भन्छ्येउ बिचरा मन मन मनमै, बाल्द्छ्येउ  राप डरको
हे ! मनरुपी मन मोहिनी हो !सुन्द्छ्येउ कि मलाई
चंचल चट्पट सुपर्णखा  बोध गर्छु तलाई ᶦ
यहि मन ले उनि पाए त्यहि बखतमा,थिए नि धन्य धन्य
यहि मनले भन्न पुगिन कठिन मुटुले मर्नजाउ न सामान्न्य ᶦ
यहि मनले भन्न थाल्यो सुन कबि तिमि, एक्लब्ब्य  उनैको
यहि मन फेरी घरि घरि झुक्यो, रचनु ग्रन्थ उनैको  ᶦ
चाहन्छु बोध प्राप्ति  सुन न कर्कसा,अल्प मेरो जुनीमा
के लेख्दैछस घरि घरि  कबि काव्य यो वैगुनी मा ᶦ
चंचलता ले झकमक अप्सरा,पार्छ यो प्वाल प्वाल
गर्नु छ दिब्ब्य मैले पल पल जुनी ,जाउ न मन जी माव ल ᶦ
चाहन्छु यो छटपटी  मन को, चिरमास तमाम
हे माहेन्द्री मनरुपी दुर्वाषा, जाऊ वैतरणी सामु
यो लेखे काव्य रुपी छट्पट मनले, मन रुपी मन विचार
सुन्दै छौ कि बहिरो पो भयौ  धन्य! हे  !मन बहार ᶦ

धन्य हे मन बहार
Beautiful poem about heart by Mr. D.N. Joshi  
Teacher at Mangal Multiple College, Kritipur,
Mahendra Aadarsh College Saatdobato,
Secretary NELTA Kanchanpur,
Vice- chair: Samudaik Uchha Madhyamik Sangathan.

Friday, 11 July 2014

Readers post


 
Google+