Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Showing posts with label Nepali quotes. Show all posts
Showing posts with label Nepali quotes. Show all posts

Saturday, 22 July 2017

प्रेरक कथा nepali motivational story.


 प्रेरक कथा nepali motivational story.


उटा कम्पनीमा काम गर्ने सबै कर्मचारी अफिस बाहिर जम्मा भएका थिए । बाहिर ढोकामा एउटा सूचना टाँसिएको थियो । सूचना यस प्रकार थियो -' हिजो यस कम्पनीमा तपाईंहरूको प्रगतिलाई अवरोध गर्ने मानिसको निधन भयो ।' सबै कर्मचारी मित्रहरूलाई श्रद्धान्जलीका लागि उपस्थित भइदिन अनुरोध छ। '
सुरूमा त सहकर्मीको मृत्युको समाचारले सबैलाई दुखी बनायो । तैपनि सबै जान्न आत्तुर थिए , आखिर त्यो मान्छे को रहेछ जो उनीहरूको प्रगतिको बाधक थियो । सबैले एकछिन सोचे- 'कमसेकम त्यो मान्छे त मर्यो जसले हाम्रो प्रगति रोकेको थियो ।'
एक एक गरेर कर्मचारीहरू कफि
नजिक गए । जब उनीहरूले कफिनभित्र हेरे सबै अचम्मित र स्तब्ध भए ।कुनै चिजले उनीहरूको अन्तरआत्मालाई छोयो ।
कफिनभित्र एउटा ऐना थियो । सबैले त्यो ऐनामा आफ्नो अनुहार देखे ।
ऐनासँगै
एउटा कागजमा लेखिएको थियो - 'तिम्रो प्रगतिको बाधक कोही छ भने त्यो तिमी नै हौँ । अरू कोही तिम्रो प्रगतिका लागि बाधक हुन सक्दैन । '
हाम्रो जीवन परिवर्तन हुँदैन तब सम्म जबसम्म हामी परिवर्तन हुँदैनौँ । हाम्रो जीवनका लागि हामी जिम्मेवार छौँ, अरू होईन ।
एउटा फुल जब बाह्य बलले फुट्छ जीवन समाप्त हुन्छ तर जब यो भित्री बलले फुट्छ जीवन सुरू हुन्छ ।

Saturday, 24 June 2017

प्रेरक कथा Motivational story in nepali. Translated By Surendra Ojha


Motivational story in nepali.

 प्रेरक कथा


एक जना ब्याकरणका पण्डित डुङ्गामा बसेका थिए । उनले डुङ्गा चालकसँग ब्याकरणको धेरै प्रशंसा गरे । उनले डुङ्गा चालकलाई सोधे - 'के तिमीले ब्याकरण पढेका छौ?' बिचारा डुङ्गा चालक, ब्याकरण के जानोस् । उसलाई त कालो अक्षर भैसी बरावर । उसले भन्यो - 'पण्डित जी ब्याकरण भनेको के हो , त्यो त मलाई थाहा छैन् ।' पण्डितले दुख व्यक्त गर्दै भने - 'हत्तेरी, यत्ति पनि थाहा छैन् तिमिलाई ! तिम्रो अहिले सम्मको जीन्दगी ब्यर्थ गयो ।' पण्डितको यो कुरा सुनेर उसलाई साह्रै नराम्रो लाग्यो । तर ऊ केही बोलेन् 
संयोगबस् त्यही
बेला ठूलो आँधी आयो । डुङ्गा तल माथि हुन थाल्यो । डुङ्गा चालकले पण्डितजीलाई सोध्र्यो -'पण्डितजी हजूरलाई पौडि खेल्न आँउछ कि आँउदैन् ? '
                                                                                    
Nepali Katha
Nepali Story Translated by Surendra Ojha


Translated and abridged By :- Surendra Ojha

Sunday, 17 April 2016

Motivational story in Nepali. Nepali font. Nepali inspirational and moral story.


Nepali katha. Nepali motivational story. Inspirational story . Moral story.
एउटा कुरा याद राख्नुस कि सधै सही दिशा भयो भने मत्र हम्रो मेह्नतले रङ देखाउछ यदी दिशा नै गलत भने हामी ले जती सुकै मेह्नेत गरे पनि फाइदा हुने छैन
त्यसैले दिशा तय गर्नुस सफल्ता तपाइको हातमा हुने

Thursday, 31 March 2016

Sayings in nepali. Quotes in nepali font. नेपालि भनाइहरु

Sayings in nepali. नेपालि भनाइहरु

यदि हामीले आफ्नो बिसेस्ता थाहा पायौ भने हामी चलाख हुन्छौ
यदि  हामी ले आफ्नो  कमजोरी तह पायौ भने हामी बुद्धिमान हुन्छौ
र यदि हामी ले दुवै  कुरा थाहा पायौ भने हामी सफल हुन्छौ

 Make yourself like this. आफुलाइ यस्तो बनाउनुस

आफुलाइ यस्तो बिनम्र र सहन्सिल बनाउनुस ताकि
जहा तपाइ हुनु हुन्छ​
त्यहा सब तपाइलाइ मया गरुन्
जहा बाट तपाइ आउनु भयो
त्यहा सब तपाइलाइ याद रखुन्
र जह तपाइ जनु हुन्छ​
त्यहा सब तपाइको प्रतिक्क्षा गरुन्।

My life. मेरो जिन्दगि

जिन्दगिले सवाल बद्लेको छ​
समयले अवसथा बद्लेको छ​
म त आज पनि त्यै छु जहा हिजो थे
तर मनिसहरु ले प्रस्न बद्लेको छ​।

If we want to be successful. जिन्दगि मा अघि बढनु छ भने

यदि कुनै रुखले आकास छुनु छ भने जरा धर्तिमुनि गाडनु पर्छ​
अझ आकास छुनु छ भने
अझै भित्र जर हल्नु पर्छ​
यसै गरि जिन्दगि मा अघि बढनु छ भने हमिले
सितल भएर जमिन म खुत्त रख्नु पर्छ​।

तपाइ यदि आफ्नो दिन चलाउनु हुन्छ अथुवा दिन ले तपाइलाइ छलाउछ​।

Thanks for reading this post. feel free to share your views through comment.
Continue reading for more stuffs.
Quotes in nepali, nepali sayings, nepali font.

 
Google+