चंचल मन भित्र आएका
चंचल बिचार हरु (डि.एन जोशी)
D.N. Joshi |
यो
चंचल मन गणन गर्दछु,
पाउछु यो अगन्न्य
गंज्यांग
गुन्जुंग मन भरि सपना, लाग्न थाले अरण्य ᶦ
सोच्दा
सोच्दै गुनगुन गरि, मान्दछु गंन्य मान्य
खोक्रो सपना
टुलुटुलु हेरी ,घर धमिरो
असाम्य ᶦ
मान्छु,
आफुलाई गतिबोधक क्रिया,हुदैछु गंजा गोल
भन्देउ
न उर्वशी
हो!! चंचल मनलाई, कति हो तोलमोल ?
आउछन
मनमा गुमस्ता
मनभरी सधै, हुनलाई साकार
सक्दैन
यो चंचल मनले, अड्ड्किन्छ वारपार
ᶦ
गुर्र्रागुर्र्री
मनभरी कहिले, कहिले गुलजार
कहिले
हुन्छ गुढ़पुरुष यो, बुझ्नलाई यो संसार ᶦ
कहिले
गोकर्ण कहिले पशुपतिनगरि,यो मन लिला
अपार
वाह
! वाह! हे मन ! नतमस्तक
भए, छौ महा गोटी चालᶦ
गोपिनिले
श्री कृष्ण मा, मन लगायो मनैले
देवराजन इन्द्रले
तरुनी हरुमा, मोह्चाल्यो मनैले ᶦ
त्येही
हाँगोमा बसिकन रुखै काटन्लाग्यो मनैले
माया
गर्ने मायाविनिलाई,
मायिक बनायो मनैले ᶦ
हे
मर्रा मालती
मन नमन गर्दछु, हौ तिमि
मालकार
धन्य
हे !राशलीला मन मोहिनी ज्यु,
मूल्य तिम्रो अपारᶦ
कहिले
बुन्छेउ माहुरी घर तिमि, शब्द
रुपी महल को
कहिले
भन्छ्येउ बिचरा मन मन मनमै,
बाल्द्छ्येउ राप
डरको
हे
! मनरुपी मन मोहिनी हो
!सुन्द्छ्येउ कि मलाई
चंचल
चट्पट सुपर्णखा बोध
गर्छु तलाई ᶦ
यहि
मन ले उनि पाए
त्यहि बखतमा,थिए नि धन्य धन्य
यहि
मनले भन्न पुगिन कठिन मुटुले मर्नजाउ न सामान्न्य ᶦ
यहि
मनले भन्न थाल्यो सुन कबि तिमि, एक्लब्ब्य उनैको
यहि
मन फेरी घरि घरि झुक्यो, रचनु ग्रन्थ उनैको ᶦ
चाहन्छु
बोध प्राप्ति सुन
न कर्कसा,अल्प मेरो जुनीमा
के
लेख्दैछस घरि घरि कबि
काव्य यो वैगुनी मा
ᶦ
चंचलता
ले झकमक अप्सरा,पार्छ यो प्वाल प्वाल
गर्नु
छ दिब्ब्य मैले पल पल जुनी
,जाउ न मन जी
माव ल ᶦ
चाहन्छु
यो छटपटी मन
को, चिरमास तमाम
हे
माहेन्द्री मनरुपी दुर्वाषा, जाऊ वैतरणी सामु
यो
लेखे काव्य रुपी छट्पट मनले, मन रुपी मन
विचार
सुन्दै
छौ कि बहिरो पो
भयौ धन्य!
हे !मन
बहार ᶦ
धन्य
हे मन बहार
Beautiful poem about heart by Mr. D.N. Joshi
Teacher at Mangal Multiple College, Kritipur,
Mahendra Aadarsh College Saatdobato,
Secretary NELTA Kanchanpur,
Vice- chair: Samudaik Uchha Madhyamik Sangathan.
0 comments:
Post a Comment